मध्यरातमा निन्द्रा लागेन भन्दै तिर्सनाले अपलोड गरिन यस्तो हट फोटो हेर्नुस उनले अपलोड गरेका हट पोस्टहरु यतिसम्म एक्स्पोज गर्छिन उनि आफुलाई।

पब्लिक फिगर भएपछी पब्लिकले त्यो व्यक्तिको क्रियाकलाप बारे चासो राख्नु र आलोचना गर्नु नौलो कुरा होइन। उनि आफ्नो फेसबुकको वालमा हट फोटो सार्बजनिक गर्दै पब्लिकको आलोचनाको बिसय बनिरहन्छिन। उनलाई एउटा न एउटा हर्कत गरि चर्चामा आइरहन मन पर्छ सायद।
समय समयमा फेसबुक तस्विर राखेर चर्चामा आउने नेपाली मोडल तथा अभिनेत्री तिर्सना बुढाथोकीले अर्को हर्कत गरेपछि चर्चामा छिन् ।उनले मध्यरातमा निद्रा लागेन भन्दै हट तस्विर सार्वजनिक गरेपछि उनको पुनः चर्चा भएको हो ।

0 comments:

Post a Comment

More