यस्क चलचित्र दुनियामा धेरै मानिसले हेर्छन् तर वयस्क चलचित्रभित्रको संसार कस्तो हुन्छ कमै मानिसलाई मात्र थाहा छ । हालै केहि पोर्न Pron star of the worldस्टार र निर्माताहरुले पोर्न फिल्मभित्रका धरै रोमाञ्चकारी तथ्यहरु उजागर गरिदिएका छन्। सामाजिक सञ्जाल रेडिटमा प्रयोगकर्तालाई जवाफ दिने क्रममा उनीहरुले यस्तो खुलासा गरेका हुन् ।
यसमा टिप्पणी गर्ने एकजनाले सोधेका थिए, पोर्न फिल्मभित्रको साँच्चै अनौठा कुराहरु के के छन् ? उनको प्रश्नमा झण्डै तीन हजार जवाफ झरे, तीमध्ये केहि पोर्न इन्डस्टीमा आवद्ध मानिसहरुको थियो । सबैभन्दा रोचक तथ्यहरु उजागर गरेका थिए केल्भिन डेह्याजले जो एक भूतपूर्व फिल्म निर्माता हुन् । उनले पोर्न फिल्म सित जोडिएका थुप्रै रमाइला तथ्यहरु उजागरगरे ।
डेहयाजका अनुसार पोर्न फिल्ममा नायिकाहरुको चरमोत्मर्ष प्राय नक्कली हुन्छ । उनले यो पनि भने कि समलिंगी भूमिकामा खेल्ने पुरुषहरु वास्तविक जीवनमा भने स्ट्रेट (विपरितलिंगीप्रति झुकाव राख्ने) नै हुन्छन् । धेरैजसो समय क्यामराको अगाडी केटीहरुले देखाउने उत्तेजना नक्कली हुन्छ । प्राय वास्तविक जीवनमा पनि आपसमा निकट रहेकाहरुलाई ब्लु फिल्ममा जोडि बनाइन्छ । उनले भने । Porn-Star-Interview-Gianna-Michaels पोर्न उद्योगको सबैभन्दा रोचक पक्ष के छ भने अरु क्षेत्रमा पुरुषले गर्ने कमाई महिलाको भन्दा बढी हुन्छ तर पोर्न उद्योगका महिलाले पुरुषले भन्दा कयौंबढि कमाउछन् । एकजनाले लेखेका छन्ः जून दृष्यका लागि महिलाले३ हजार डलर पाउछिन्, त्यसमा पुरुषले ५ सय डलर मात्र पाउछन् । यस्तै रमाइलो कुरा के खुलासा भएको छ भनेप्राय पोर्न फिल्मका सुटिंग कुनै स्क्रिप्ट विना नै गरिएको हुन्छ ।
0 comments:
Post a Comment